शुक्रबार, १६ असोज २०८३
नेपाली

डलर, युरो र साउदी रियाल घटबढ : हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५३ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ७६ पैसा तथा बिक्री दर १७४ रुपैयाँ ४४ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०२ रुपैयाँ ७१ पैसा र बिक्री दर २०३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

स्वीस फ्र्याङ्क एकको खरिद दर १८३ रुपैयाँ ६५ पैसा र बिक्री दर १८४ रुपैयाँ ३६ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ०४ पैसा र बिक्री दर १०७ रुपैयाँ ४५ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ९४ पैसा र बिक्री दर १०८ रुपैयाँ ३७ पैसा तोकिएको छ। सिङ्गापुर डलरको खरिद दर ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

एनएमबि बैंकद्वारा ‘सफ्टपोस’ सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौँ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । कुनै पनि सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना...

२५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत एकजना करदाताले साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् । कञ्चनपुर पुनर्वास नगरपालिकाका मा शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्तमले १० लाख रुपैयाँको करदाता प्रोत्सा...

अब प्रहरीको तलब प्रत्येक १५ दिनमा आउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि प्रहरीलाई पनि हरेक १५ दिनमा तलब दिने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग बजेट शाखाले मंगलबार देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथ...

तीन महिनामा बागमतीको बजेट खर्च ६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार...

सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। पूर्वशिक्षकसमेत रहेका उनले दसैं र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् ।गत असारमा शिक्षण पेसाबाट अवकाश ल...