आर्थिक खबर
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर महँगियो, युरो र पाउन्ड घट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको नयाँ विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अघिल्लो दिन ९बिहीबार० को तुलनामा आज अमेरिकी डलरको भाउ उकालो लागेको छ भने युरो र पाउन्ड स्ट्रलिङसहित अन्य प्रमुख विदेशी मुद्राको मूल्य लगातार दोस्रो दिन ओरालो लागेको छ ।
निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा कायम भएको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा रहेको थियो । नोट प्राप्त तथ्याङ्कअनुसार बिक्रीदरमा वृद्धि देखिएको छ भने खरिददरमा केही हेरफेर भएको छ।
त्यसैगरी, युरोपेली युरोको मूल्य लगातार दोस्रो दिन घटेको छ । आज युरो एकको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा तोकिएको छ । अघिल्लो दिन बिहीबार युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो।
ताजा समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त...
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६...
लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपू...
२० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई काल...
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी मह...
धनतेरससँगै सुरु भयो ६ दिने तिहार
महोत्तरी। नेपालीको दोस्रो ठूलो चाड तिहार दीपावली पर्व शुक्रबारदेखि सुरु भएको छ। प्राचीन मिथिला क्षेत्रसहित मधेसका जिल्लाहरूमा पहिलो दिन सन्ध्याकालम...

