बिहिबार, ०७ साउन २०८३
नेपाली

मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै

Main News Image

काठमाडौँ । इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए अनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दाबी गरेको छ ।

यद्यपि, यसको कुनै स्वतन्त्र प्रमाण सार्वजनिक गरिएको छैन । युएईका अधिकारीहरूले देशसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार छ भनी बताएका छन्, तर तिनीहरूले संयम कायम राख्ने प्रतिबद्धता पनि दोहो¥याएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

इस्लामावादमा अमेरिका-इरान वार्ता : स्थायी युद्धविरामका लागि उच्चस्तरीय प्रयास

काठमाण्डौँ । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ताको अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधिहरू...