मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

प्रतिबन्धित वस्तुको बिक्री वितरण रोक्न विभागको चेतावनी, अनलाइन माध्यमबाट बेचे कारबाही हुने

Main News Image

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारद्वारा वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ ।

विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम विभिन्न समयमा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आयात निर्यातमा बन्देज लगाइएका सामानहरूको गैरकानुनी कारोबार नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको हो ।

mediabaaji add

सम्बन्धित खबर

स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघुरो

काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ कलेज प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) मात्र छनोट भएका छन्। यो एमपीएसका लागि छन...

६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति

काठमाडौँ । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन् ।

प...