शनिबार, २७ असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

काग तिहार : यमराजको दूतको पूजा र प्रतीक

काठमाडौँ । तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण अनुसार, शिवपुरी वा बागद्वारमा शिवजी हराएको बेला माता पार्वतीले कागको स्वरूप लिई सन्देश  पुर्याएकी थिइन् ।  यसै कारण कागको पूजा गरिन्छ । सालको पातमा भात, दाल, फूल र तिल राखेर कागलाई खुवाइन्छ । तिललाई यमराजको प्रकोपबाट जोगिने प्रतीक मानिन्छ ।

अहिले पनि काठमाडौं उपत्यकाको उत्तरतर्फ रहेको कागेश्वरी मन्दिरमा कागे अष्टमीका दिन वा भाद्रकृष्ण अष्टमीका दिनमा सुनको काग देखाएर प्रदर्शन पनि गरिन्छ । हेर्दाखेरी काग र कोइली एउटै जस्तो देखिन्छन तर, कोइली कति प्रिय हुन्छ भने काग कति अप्रिय हुन्छ । किनभने उनले अप्रिय जस्तै मानवहरुले गरेको कर्मलाई चाही यमराजसम्म पुर्याउने दूतको रूपमा रहेको कारणले गर्दाखेरि नै कागको पूजा गरिने गरेको डा। उत्तम उपाध्याय न्यौपाने बताउँछन् । 

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयो...

पोर्चुगलमा तनहुँका युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

काठमाण्डौँ । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९...

नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन

काठमाडौँ । सरकारले नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । वर्तमान सरकार गठन भएयताको एक मह...

विपिनको मृत्यु पुष्टि भएपछि खाली हात स्वदेश फर्किए आमा र बहिनी

काठमाण्डौँ । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको निधन पुष्टि भएपछि उनलाई खोज्दै अमेरिका पुगेका उनकी आमा र बहिनी आज बिहान स्वदेश फर्किएका...

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाण्डौँ । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सु...