सूचना-प्रविधि
धादिङको गल्छीमा बाढीले ४ घर बगायो
काठमाडौँ । धादिङको गल्छी गाउँपालिका-४, चिरौदी खोलाको छेउमा रहेका ४ वटा बगाएको छ । सोही गाउँपालिकाले आइतबार बिहान आएको बाढीले सोही घर बगाएको जनाएको हो । यहि भदौ १० गते आएको बाढीले चर्केका कारण आइतबार ४ वटा घर बगाएको जनाइएको छ।
पालिकाले मानवीय क्षति भने नभएको जनाएको हो ।
ताजा समाचार
रसुवाबाट फेरि बाढी आएको सूचनापछि काठमाडौं–मुग्लिन सडक बन्द
काठमाडौँ । रसुवाबाट फेरि बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयल...
भोटेकोशीमा ठुलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति
काठमाडौँ । भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहतको खबर आएको छ । जल तथा मौसम विज्ञान विभ...
चितवनमा बाढीका २२९ बेवारिसे शव गाड्ने जिल्ला प्रशासनको निर्णय, डिएनए नमुना सुरक्...
चितवन । रसुवा बाढीका कारण नदीले बगाएर चितवनका विभिन्न स्थानमा पुर्याएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई जमिनमुनि गाडेर व्य...
भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा
काठमाडौँ । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । धादिङको बैरेनी बजार क्षेत्रमा करिब ए...
बागमती र गण्डकीमा अति भारी वर्षाको जोखिम, देशभर मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिम...
तिब्बतमा पहिरोले थुनिएर बनेको विशाल ताल फुट्यो, भोटेकोशी र त्रिशूली तटीय क्षेत्र...
रसुवा । चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिमपहिरोपछि नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुटेको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुट...


