अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका लागि रणनीति बनाउन व्यस्त रहेको अमेरिकी समाचार पोर्टल एक्जिओसले जनाएका छन् ।
तीन हप्ताको युद्धपछि ट्रम्प प्रशासनले अर्को चरणका लागि प्रारम्भिक छलफल सुरु गरेको छ। यस बारेमा अमेरिकी अधिकारी र स्रोतहरूको भनाइलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । इरानसँगको शान्ति वार्ता कस्तो स्वरूपमा हुन सक्छ भन्ने विषयमा पनि विचारविमर्श भइरहेको छ । एक्जिओसका स्रोतहरूका अनुसार, ट्रम्पका दूत जेरेड कुश्नर र स्टिभ विटकफ सम्भावित कूटनीतिका बारेमा छलफलमा सहभागी छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
शेख हसिनालाई मृत्युदण्डको सजाय
काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आइसीटीले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको गम्भीर अपराधको दोषी ठहर गरेको छ । तीन न्यायाधीशको न्यायाधिकरणले यस मुद्दामा शेख हसिनालाई मृत...
जन्तर मन्तरमा आज पनि सुरक्षा व्यवस्था कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
काठमाण्डौँ । दिल्लीमा कक्रोच जनता पार्टी सिजेपीले आयोजना गरेको प्रदर्शन आज पनि जारी छ । सोमबारदेखि सुरू भएको प्रदर्शनमा बिहीबार पनि बिहानैदेखि प्रदर्शनकारीहरू भेला भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । आन्दोलन स्थल जन्तर मन्तरमा बिहानैदेखि बाक्लो स...
अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक
काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।
प्रतिवेदनमा लगातारको...
इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा
काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्ध...
जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते
काठमाडौँ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको...
होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले नियन्त्रणमा लिएको पुष्टि
काठमाडौँ । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर उनको नाम अमृत झा रहेको मन्त्रालयले...



